खै कसले सुन्दियो बंद !
khai kasle bhandiyo banda !
खै कसले गर्दियो बंद !
खै किन भयेछा बंद!
खै किन garechha बंद !
खै किन गराईयेछ बंद !
सबै अन्योल म छान
सबै अंजान छन
तर
उनीहरुलाई के थाहा
यो बंद ले उनिहरुको हात
खुटा अनी मुख को
गर्दै छ बंद .
जसको पीड़ा केबल
केबल उनीहरूले मात्र भोग्नुपर्छा
चाहे त्यों माग पूरा गर्ने ले गरिदिउन
या माग पाऊने ले पाऊँ
जनता भनाऊदा ले केबल पीड़ा सिबाए कही
पऊंदैनन.
सिबाये पीड़ा
मात्र पीड़ा.
गुरुवार, 6 मई 2010
Mero Dharana.
म अबा मात्र के भन्ने गर्दछु भने पहिले आफु राम्रो हुनु त्यसपछि मात्र अरुलाई राम्रो व नराम्रो भनी मूल्याङ्कन गर्नु.
गुरुवार, 24 दिसंबर 2009
सोमवार, 26 अक्तूबर 2009
पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।
कहिले उनी आउलिन भनी
दोबाटोमा पर्खिरहेछु
पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।
पागल किन भन्छन मलाई
बर्षौं देखि उनी बिना छट्पटिरहेछु।
पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।
उनलाई के चिंता छ र मेरो
उनले जाडोमा लगाउने जर्सी रहेछु।
पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।
अब कहिल्यै बोझ हुदीन उनलाई
उनले भारी बिसाउने चौतारी अनी गल्छि रहेछु
पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।
संशारले महान भानेपनी मलाई
उनले कुल्ची हिदने धरती रहेछु
पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।
सायद चित दुखाया उनको मैले
उनले खोली फालने धुन्गाको गट्टी रहेछु
पहिलो चोटी कसैको यादमा तड्पीरहेछु।
सदस्यता लें
संदेश (Atom)