गुरुवार, 6 मई 2010

खै कसले सुन्दियो बंद !
khai kasle bhandiyo banda !
खै कसले गर्दियो बंद !

खै किन भयेछा बंद!
खै किन garechha बंद !
खै किन गराईयेछ बंद !

सबै अन्योल म छान
सबै अंजान छन

तर

उनीहरुलाई के थाहा
यो बंद ले उनिहरुको हात
खुटा अनी मुख  को  
गर्दै छ बंद .

जसको पीड़ा केबल
केबल उनीहरूले मात्र भोग्नुपर्छा
चाहे त्यों माग पूरा गर्ने ले गरिदिउन
या माग पाऊने ले पाऊँ
 जनता भनाऊदा ले केबल पीड़ा सिबाए कही
पऊंदैनन.
सिबाये पीड़ा
मात्र पीड़ा.
कसरी कटौने यो बंद का दिन हरु? मत दिक्क भैसके.
म मात्र होइन सबै दिक्क छन तर नेता हरु ले कुरा बुझरा पनी बुझ पचायेपछि के गर्ने कुन्नि ?

Mero Dharana.

म अबा मात्र के भन्ने गर्दछु भने पहिले आफु  राम्रो हुनु त्यसपछि मात्र अरुलाई राम्रो व नराम्रो भनी मूल्याङ्कन गर्नु.